काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना गरेको छ । एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीलाई प्रशिक्षण दिएको आयोजक संघका अध्यक्ष दीपक श्रेष्ठले जनाउनुभयो । तालिममा विभिन्न दश खेलका ५० जना खेलाडी सहभागी थिए । तेक्वान्दो, कराँते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन संघसँग आवश्यक समन्वयमा तालिम सञ्चालन गरिएको संघले जनाएको छ । खेलाडीलाई मिस नेपालदेखि अनुभवी सञ्चारकर्मीहरूले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच