काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआइएमबी)का ग्राहकले बुद्ध एयरमा छुट पाउने भएका छन् । एनआइएमबी र बुद्ध एयरबीच भएको सम्झौताअनुसार एनआइएमबीका ग्राहकका साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) ले बुद्ध एयरको हवाई टिकट खरिदमा आठ प्रतिशत छुट पाउने भएका हुन् ।
टिकटमा छुट लिन बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ । एनआइएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मललगायतका दर्जनौं विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच