वर्षाकाे भेलले पनि बगाउन नसकेकाे नदी किनारकाे फाेहर (तस्बिरहरु)

सुरेन्द्र थापा

काठमाडौं : ह्वाङ्हो सभ्यता, मेसोपोटामियाको सभ्यतालगायत धेरै सभ्यता नदी किनारमा स्थापित भएका छन् । नदीको अन्य महत्त्व सङ्गै सभ्यता स्थापनाको रुपमा पनि रहने गरेको थियो । तर नेपालको राजधानी काठमाडौंका नदी हेर्दा सभ्यता पनि नदी किनारामा स्थापित हुन्छन् र भन्ने लाग्छ ।

बर्खाको भेलले फोहर बगाएर केही हद सम्म सफा गर्ने बाहेक बिष्णुमती, वागमती र धोविखोलाको फोहर र दुर्गन्धले पुरै सहर दुर्गन्धित बनाउने गरेको छ । घर घरका ढल देखि सहरका फोहर सम्म नदीमा फ्याकेर काठमाडौंका बासिन्दाले सभ्यताको "सत्यानास" गरेका छन् ।

स्थानिय चुनावको समय बालेन्द्र शाहले नदीको महत्त्व र सफाईका प्रक्रिया बारे भिन्न भिन्न अन्तरवार्तामा पुगेर आम नागरिकको मन पनि जितेका थिए । तर उनका कुरा पनि अन्य नेताका झै कुरा मै सिमित हुने हो कि भन्ने डर स्थापित भएको छ । नदी किनारामा सुन्दर सभ्यता सहितको सहर स्थापना गर्न सकिनेमा नदीले नै काठमाडौं सहर दुर्गन्धित बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…