ध्वजासहितको लिङ्गो ठड्याएर शुरू भयो इन्द्रजात्रा (तस्बिरहरू)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ८ बजेर २६ मिनेटमा ठड्याएपछि शुरू यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *