काठमाडौं । संवैधानिक परिषदको बैकठ सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा परिषदका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित हुनुहुन्छ ।
संवैधानिक परिषदकासबै सदस्य सहभागी बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच