उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी 

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विशेष अदालतको आदेशपछि विष्णु पौडेल थुनामुक्त अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ ८ महिनामै फेरियो मकवानपुर प्रशासनको मुहार, सेवाग्राहीमैत्री बन्यो जिल्ला प्रशासन कार्यालय बाढीपहिरोले देशभरका छ राजमार्ग प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह रासायनिक मल वितरणको अनुगमन अब स्थानीय तहले गर्ने : कृषिमन्त्री चौधरी टिपरको ठक्कर र खोलामा डुबेर दुई जनाको मृत्यु राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप घातक हुन्छ : अर्थमन्त्री वाग्ले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई फाइदा पुगेको छ : गभर्नर पौडेल दीपक भट्टको वित्तीय कारोबारमा पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न सकेन :… विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश