साँझमा झलमल्ल देखिएको धरहरा परिसर (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ९ वर्षपछि सर्वसाधारणका लागि पुन: खुलेको धरहरा चढ्नकाे लागि यतिबेला सर्वसाधारणको भीड लाग्ने गरेकाे छ

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा संविधान दिवसको अवसर पारी विहीबारदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।

६ पटकसम्म म्याद थप गरिएको धरहरा विहीबार फेरि उद्घाटन भएको थियाे। हरेकदिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो।

धरहरा चढ्नका लागि अनलाइनदेखि बुकिङ गरी चढ्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *