बर्दिया । पुर्वमन्त्री तथा संघीय सांसद अव्दुल खान माथि सांघातिक आक्रमणको प्रयास भएको छ । खानमाथि बर्दियाको गुलरियामा आक्रमणको प्रयास भएको बर्दिया प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले गएराती स्थानिय केहि युवाहरु र सांसद खानका स्वकिय सचिवसहित केहि कार्यकर्तामाथि कुटपिट भएको बताउनु भयो । उहाँका अनुसार कुटपिटमा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच