यस्तो छ बाढीपछि नख्खु खोला करिडोरको अवस्था (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शुक्रबार र शनिबार आएको अविरल वर्षापछि ललितपुरको नख्खु खोला करिडोर क्षेत्रको घरहरू कुनै पनि बस्न लायक छैनन् ।

एक तले घर भारी माटो भोरिएको छ भने, टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन्

अहिले आईतबारबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरु घर सफा गर्न, बाँचेका सामानहरु सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *