काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले उपभोक्तामाझ डबल धमाका योजना प्रस्तुत गरेको छ । चाडबाडको उपलक्ष्यमा कम्पनीले आफ्ना ग्राहकमाझ आकर्षक उपहारका साथै विशेष मूल्यमा बोसका घरायसी सामान उपलब्ध गराउनेछ ।
ग्राहकहरूले प्रत्येक बोसका सामान खरिदमा एउटा बोसको मिस्चर ग्राइण्डर प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका डाइरेक्टर अनुकूल श्रेष्ठले भन्नुभयो, ‘यस दशैँ, तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकमाझ डबल धमाका योजनाअन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्राण्ड घरमा ल्याई आफ्नो खुसीयाली मनाउँछन् भनी विश्वास गर्दछु । यो योजना कात्तिक ३० सम्म देशभर लागू हुनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच