✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असोज १८ गते शुक्रबार, ई.स. २०२४ अक्टोबर ४, तिथि- आश्विन शुक्लपक्ष द्वितीया, चित्रा- नक्षत्र, १५ः२० बजेपछि चित्रा, वैधृति- योग, वालव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः५८, सूर्यास्त- १८ः४५ ।
मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।
कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।
सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।
तुला : आँटेताकेका काममा बाधा हुनेछ ।
वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।
मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच