काठमाडौं । गत हप्ता आएको झरी र बाढीले शहरको सबै फोहोर नदि किनाराबाट पार लागिसकेको छ ।
नदी किनारमा लगाइएको फलामको फेन्सिङ, पर्खाल र रुखविरुवाहरूमा बाढीले बगाएर ल्याएका प्लाष्टिक र कपडाहरु अड्किएका छन् ।
बाढीपछि बगेर आएको त्यही फोहोरले नदी किनार दुर्गन्धित बनेको छ । नदी किनारमा अड्किएको रङ्गी चङ्गी फोहोरहरु महानगरले सफा गर्न सुरु गरेको छ ।















समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर