
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ पाँच पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।
usd (U.S. Dollar)
|
1 | 134.20 | 134.80 |
eur (European Euro)
|
1 | 146.79 | 147.44 |
gbp (UK Pound Sterling)
|
1 | 175.37 | 176.15 |
chf (Swiss Franc)
|
1 | 156.56 | 157.26 |
aud (Australian Dollar)
|
1 | 90.59 | 91.00 |
cad (Canadian Dollar)
|
1 | 97.51 | 97.95 |
sgd (Singapore Dollar)
|
1 | 102.85 | 103.31 |
jpy (Japanese Yen)
|
10 | 9.00 | 9.04 |
cny (Chinese Yuan)
|
1 | 18.99 | 19.08 |
sar (Saudi Arabian Riyal)
|
1 | 35.73 | 35.89 |
qar (Qatari Riyal)
|
1 | 36.72 | 36.88 |
thb (Thai Baht)
|
1 | 4.05 | 4.06 |
aed (UAE Dirham)
|
1 | 36.54 | 36.70 |
myr (Malaysian Ringgit)
|
1 | 31.30 | 31.44 |
krw (South Korean Won)
|
100 | 9.95 | 9.99 |
sek (Swedish Kroner)
|
1 | 12.94 | 13.00 |
dkk (Danish Kroner)
|
1 | 19.68 | 19.76 |
hkd (Hong Kong Dollar)
|
1 | 17.27 | 17.35 |
kwd (Kuwaity Dinar)
|
1 | 438.78 | 440.74 |
bhd (Bahrain Dinar)
|
1 | 355.97 | 357.56 |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच