चितवन । मर्मत सम्भारका लागि असोज २९ गते (भाेली)देखि तीन दिनसम्म मनकामना केबलकार बन्द हुने भएको छ । असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।
केवलकार दशैंको नवमी, दशमी र एकादशीको दिन पनि बन्द रहेकाे थियाे तर आज द्वादशीको दिन भने केलकार चलाइएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको र त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी रहेकाेले केवलकार नियमित सञ्चालन नभएकाे मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच