✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ असोज २९ गते मंगलबार, ई.स. २०२४ अक्टोबर १५, तिथि- आश्विन शुक्लपक्ष त्रयोदशी, पूर्वभाद्रपदा- नक्षत्र, वृद्धि- योग, कौलव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः०४, सूर्यास्त- १८ः३३ ।
मेष : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।
वृष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
मिथुन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कर्कट : पराक्रम र उत्साहमा कमी आउने छ ।
सिंह : अतिथिका रूपमा सम्मान पाइनेछ ।
कन्या : आँटेताकेका काममा सफलता मिल्नेछ ।
तुला : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
धनु : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि