✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक ५ गते सोमबार, ई.स. २०२४ अक्टोबर २१, तिथि- कार्तिक कृष्णपक्ष चतुर्थी, ०९ः०३ बजेपछि पञ्चमी, रोहिणी- नक्षत्र, १२ः२० बजेपछि मृगशिरा, वरियान्- योग, वालव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः०८, सूर्यास्त- १८ः२७ ।
मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।
वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।
सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
धनु : नवीन रोजगारीको सम्भावना छ ।
मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच