✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक ८ गते बिहीबार, ई.स. २०२४ अक्टोबर २४, तिथि- कार्तिक कृष्णपक्ष सप्तमी, ०६ः११ बजेपछि अष्टमी, पुनर्वशु- नक्षत्र, ११ः४३ बजेपछि तिष्य, सिद्ध- योग, वव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः१०, सूर्यास्त- १८ः२४ ।
मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच