अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका वडा नं ८ सानो चेक्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
सानो चेक्मी माझको भीरस्थित गोरेटोबाटोबाट करिब ४०० मिटर तल खसेर सिन्धुपाल्चोका ५० वर्षीय विष्णु रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि अर्घाखाँची अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।








राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं