काठमाडौँ । सिटिजन्स बैंक र दराज प्रालिबीच दराजको ११.११ अभियानमा छुटका लागि सम्झौता भएको छ । दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त योजना नोभेम्बर ११ अर्थात् कात्तिक २६ गतेसम्म लागू हुनेछ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्म छुट र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सयसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच