✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक २२ गते बिहीबार, ई.स. २०२४ नोभेम्बर ७ तिथि- कार्तिक शुक्लपक्ष षष्ठी, पूर्वाषाढा- नक्षत्र, ९ः३० बजेपछि उत्तराषाढा, शूल- योग, गर- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२०, सूर्यास्त- १७ः१३ ।
मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्ने छ ।
वृष : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।
मिथुन : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
कर्कट : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।
सिंह : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
कन्या : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
तुला : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
वृश्चिक : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
धनु : नवीन रोजगारीको सम्भावना छ ।
मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कुम्भ : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच