काठमाडौं । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गर्नुभएको थियो । कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताउनुभएको थियो । यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गर्नुभएको थियो ।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो । यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औ स्थानमा छ । त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच