✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक २४ गते शनिबार, ई.स. २०२४ नोभेम्बर ९ तिथि- कार्तिक शुक्लपक्ष अष्टमी, श्रवण- नक्षत्र, ८ः५३ बजेपछि धनिष्ठा, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२१, सूर्यास्त- १७ः१३ ।
मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।
वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच