
काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा खेलको ४१औ मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि अल नासरको १० खेलमा २२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अल रियादको १० खेलमा १४ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच