झापा । झापाको हल्दिवारी गाउँपालिका १ गोलधाप बजारमा सञ्चालित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ ।
शनिबार दिउँसो सो क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हल्दिबारी १ का वडाध्यक्ष देवीबहादुर थापाले बताउनुभयो ।
क्लिनिक आसपासमा जडित सीसीटीभी फुटेजमा एकजना गर्भवती महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
तिनै महिलाले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गरिएको छ । ती महिलाको खोजी भइरहेको र चाँडै फेला पर्ने विश्वास वडाध्यक्ष थापा व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच