काठमाडौं । जापानमा मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धानका काठमाडौं ल्याइएको छ ।
अनुसन्धानका लागि उहाँलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।
कानूनविपरीत जापान घुम्न गएपछि विवादित बन्नुभएका अधिकारीलाई प्रहरीले आजै पक्राउ गरेको थियो ।
जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उहाँमाथि मानव तस्करीको आरोप लागेको थियो ।
भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे भने नेकपा एमालेले उहाँलाई पार्टीका पदहरुबाट निलम्बनसमेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच