सर्लाही । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय लालबन्दीले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ४० जनाले रक्तदान गरेका छन् ।
शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख समीर घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, मेरो माइक्रो फाइनान्सका प्रदेश प्रमुख रामकिशोरप्रसाद कुसवाहालगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवलाई सामाजिक सेवामार्फत् अर्थपूर्ण बनाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच