गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ

हिमालय टाइम्स

काठमाडौं । ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हाे । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
चुनदेवीमा देउवाका लागि छुट्टै कक्ष, बाहिरै राखियो ‘सभापति’को बोर्ड हवाई दुर्घटना हुनै नदिने वातावरण बनाउँछौँ : पर्यटनमन्त्री पौडेल दलित अधिकारसम्बन्धी विधेयक तर्जुमा अन्तिम चरणमा, सरकार भन्छ– ‘विशेष कार्ययोजनासहित अघि बढ्दैछौँ’ मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी तथा दर्ता गराई बिक्री गरेको आरोपमा विशेषमा… देउवाको दाबी : ‘राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न… नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमई बैंकको अटो लोन अफर, ५.२५ प्रतिशतबाट ब्याजदर म्याद थपका लागि वरिष्ठ पत्रकार श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा लगियाे नेप्से ८.८१ अंकले बढ्यो, कारोबार रकम पनि उकालो पत्रकार किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा छापाको घटनाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने, सरकार भन्छ : ‘व्यवस्था प्रभावकारी…