
एजेन्सी । भारतीय महिला हक्की टोलीले चीनलाई एक-शून्यले हराउँदै एसियन च्याम्पियन्स ट्रफी २०२४ को उपाधि जितेको छ । भारतका लागि दीपिकाले एक निर्णायक गोल गर्नुभएको थियो ।
प्रतियोगिताभर सबै खेल जित्दै आफ्नो दबदबा कायम राखेको भारतले चीनलाई हराउँदै भारतले तेस्रो पटक एसियन च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । योसँगै अब भारत र दक्षिण कोरियाको उपाधि संख्या बराबर भएको छ । खेल भारत, बिहारको राजगिरमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच