काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी हुनुभएकाे हाे ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गर्नुभयाे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गर्नुभएकाे छ ।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गर्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच