सप्तरी । एक सताब्दी लामो इतिहास बोकेको नेपालकै पुरानो चन्द्र नहर मर्मत सम्भारको अभावमा जीर्ण बनेपछी जापान सरकारको सहयोगमा धमाधम पुनःनिर्माण हुँदै छ ।
जापान सरकारको दुई अर्ब आर्थिक सहयोगमा चन्द्र नहरको पुनःनिर्माण सुरु भएको हो ।
चन्द्र नहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा ‘साइफन’ रहेका छन । दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ । पुनःनिर्माण शुरू भएका एक वर्ष पूरा भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच