वासिंटनडिसी । संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुवरी-२४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेसनको लागि ठूलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन)लाई किभलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनुअघि युक्रेनलाई सयौं, हजारौं तोप र थप मिसाइललगायत महत्वपूर्ण क्षमता प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गर्नुभएको छ । पछिल्लो सममयमा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ । रासस÷क्यूएनए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच