हेटौंडा । हेटौंडामा लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका ६ कल्यानटार बस्ने बर्ष २८ को उद्वव राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार १७ः५० बजेको समयमा आफ्नै घरको शौचालयबाट निस्कने क्रममा शौचालय बाहिर अचानक लडैर बेहोस भएका थिए।
उपचारको लागी हेटौडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा १८स्३० बजे डाक्टरले मृत घोषणा गरेको थियो। राइको शव हेटौंडा अस्पतालको शव गृहमा रहेको र घट्ना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच