काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अर्का एक जना पक्राउ परेका छन् ।
सो प्रकरणमा कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका कृष्ण गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य हुन् ।
उनीविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच