काठमाडौं । छेवाङ लामा स्वरमा रहेको गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ । एकदेव लिम्बुको शब्द तथा संगीतमा रहेको गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ ।
केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको यो गीतलाई बिटू (गेन स्टुडियो)ले तयार गरेको हो भने भिडियोलाई मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार गर्नुभएको हो । आकाश पौडेलको निर्देशन रहेको गीतको भिडियोमा विकेश मगरको छायांकन, सम्पादन तथा कलरिङ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच