काठमाडौं । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्समार्फत् खरिद गर्न सकिने स्किम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रिया अझ सरल होस् भनी आफ्ना ग्राहकका लागि यस्तो स्किम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घरजग्गाको लालपुर्जा, पानी वा बिजुली बिल, आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भट हटाएर अब भने बजाजका ग्राहकले ती कागजातको सट्टामा नागरिकतामात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्समार्फत् किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै लोन पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सुविधा पाउन सक्ने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच