काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।
समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक राजनीती र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका बारेमा छलफल हुने बुझिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच