![‘पलेँटी गजल मुशायरा’मा गुञ्जिए सन्तोष र लालकाजी](https://ehimalayatimes.com/wp-content/uploads/2024/12/Gajal-musahara.jpg)
काठमाडौं । रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको गीत ‘पग्लियो यो मन’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत र सविन लिम्बुको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनका लागि आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । सोनम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा रवि सुवेदी र बिना राउतलाई फिचरिङ गरिएको छ ।
विशाल थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको यो गीतको भिडियो रवि सुवेदी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच