काठमाडौं । केहीबेर अघि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो ।
उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच