काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल)को अठारौं र उन्नाइसौं खेल हुँदैछ । आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज भर्सेस लुम्बिनी लायन्सका बिचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा काठमाडौंवाट करण केसी ले नेतृत्व गर्नेछन भने लुम्बिनीवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन ।
एनपीएल अघिल्लो शुक्रवारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच