काठमाडौं । इनफिनिक्सले आफ्नो नयाँ बजेटमैत्री स्मार्टफोन पावर हाउस हट ५० आई नेपाली बजारमा ल्याएको छ । सो स्मार्टफोन आधुनिक विशेषता र स्टाइलिस डिजाइनसहित १४ हजार चार सय ९९ रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । १२८ जिबी स्टोरेज (एक डिबीसम्म विस्तारयोग्य) ले एप्स, फोटो र फाइलका लागि प्रशस्त स्थान सुनिश्चित गर्ने छ ।
४८ एमपी पछाडिको क्यामेरा र आठ एमपी अगाडिको क्यामेराले स्मार्टफोनलाई उत्कृष्ट क्षण स्पष्ट र विस्तृतरूपमा कैद गर्न उपयुक्त बनाउने कम्पनीको दाबी छ । पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङले दिनभर स्मार्टफोन प्रयोग सहज बनाउने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच