काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यवस्तको कारणले बैठक स्थगित भएको जनाइएको छ।
बैठक भोलि बिहान पेरिसडाँडामा बस्ने तयारी छ।
बैठकमा पुष २ गते बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच