
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत बिलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।
पुस २४ गतेसम्म लागू हुने अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुट सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बिमालेख व्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै बिलम्ब शुल्क पनि बेहोर्नुपर्ने भएकाले यो सुनौलो मौकाको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बिमा दायरामा ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बिमा अनिवार्य रहेको पनि कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच