काठमाडौं । नमस्ते पेमार्फत् उडान टिकट खरिदमा एक सय ५० रुपैैयाँसम्मको क्यासब्याक पाइने भएको छ । फागुन २९ गतेसम्म रहने अफरअन्तर्गत नमस्ते पेमार्फत् उडान टिकट खरिद गर्ने यात्रुले प्रत्येक टिकटमा तुरुन्तै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने छन् भने हरेक बुधबार नमस्ते पेमार्फत् टिकट खरिद गर्ने ३० यात्रुले प्रत्येक टिकटमा तुरुन्तै एक सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै महिनामा एक भाग्यशालीले लक्की ड्रमार्फत् आकर्षक उपहार प्राप्त गर्न सक्ने बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच