एजेन्सी । भारतीय अलराउन्डर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ । ब्रिसबेनमा भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट खेलपछि उहाँले सन्न्यासको निर्णय लिनुभएको हो ।
खेलपछि प्रेस कन्फ्रेन्समा भारतीय कप्तान रोहित शर्मासँगै उपस्थित अश्विनले सन्न्यासको घोषणा गर्नुभएको थियो । सन् २०११ मा वेस्ट इण्डिजविरुद्धको खेलमार्फत् टेस्टमा डेब्यु गर्नुभएका अश्विनले अन्तिमपल्ट गत साता एडिलेडमा अस्ट्रेलियाविरुद्ध अन्तिम खेल खेल्नुभएको थियो ।
अश्विनले भारतका लागि १०६ टेस्ट खेलमा ५३७ विकेट लिनुभएको छ । यसैगरी उहाँले ११६ एकदिवसीयमा १५६, ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ७२ विकेट लिनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र