
काठमाडौं । हाम्रो खाने,पिउने,सुत्ने बस्ने बानी व्यवहार, दैनिक गर्ने क्रियाकलाप स्वास्थ्य भएन भने हामीलाई विभिन्न किसिमको रोगहरु लाग्न सक्छ । जीवनशैलीसँग सम्बिन्धितत रोगहरु हाम्रो जीवनशैली रिवर्तनसँग प्रत्यक्षरुपमा जोडिन्छ ।
हामीले गर्ने काम काम गर्ने तथा बस्ने वातावरण, खानपान, शारीरिक क्रियाकताप तथा तनावका व्यवस्थित हुन सक्ने भने हामीलाई विभिन्न किसिमको रोग लाग्न सक्छ ।
जीवनशैलीसँग सम्बन्धित प्रमुख रोगहरु यी हुन्
मधुमेह, उच्च रक्तचाप, मस्तिष्कघात, विभिन्न प्रकारका क्यान्सर, दीर्घ श्वासप्रश्वसका रोगहरु, उदासिनता तथा मानसिक रोग,अल्जाइमर्स, ढाड दुख्ने समस्या आदि
यस्ता कारणले लाग्छ जीवनशैलीसँग सम्बन्धित रोग
अस्वास्थकर खाना
शारीरिक व्यायामको कमी
सूति तथा सूतिजन्य पदार्थको सेवन
मदिराको सेवन
काम गर्दा बस्ने गलत आसन
जीवनशैलीसँग सम्बन्धित रोगबाट बच्न यस्तो गर्नुस्
स्वस्थ सन्तुलित खाना खाने ।
कम्तिमा हप्ताको ५ दिन हल्का पसिना आउने गरी दैनिक ३० मिनेट मध्यम खालको शारीरिक व्यायाम गर्ने ।
कार्यालयमा काम गर्दा सहि आसनमा बस्ने ।
कुनै समस्या परेमा तनाव नलिइ समस्या समाधानको उपाय सोच्ने ।
सूति तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
मदिरा सेवन नगर्ने ।
पानी प्रशस्त मात्रामा पिउने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच