गैँडाको आक्रमणमा परी दुई घाइते

हिमालय टाइम्स

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
प्रधानमन्त्री बालेन र सभामुख डीपी अर्यालबीच भेट, संसद्मा उपस्थितिका विषयमा छलफल प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ? : अर्जुननरसिंह… फिनटेकदेखि गिग इकोनोमीसम्म फैलिँदै डिजिटल अर्थतन्त्र नाइमा मोबिलिटी एक्स्पो–२०२६ आजदेखि, नयाँ मोडलका सवारी सार्वजनिक एसी भएको कोठामा बसेर देश बुझिँदैन : हर्क साम्पाङ मन्त्री बादी र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेट, सहकार्य विस्तारमा जोड प्रधानमन्त्रीलाई ‘गुप्तवास’ छोडेर संसद्मा आउन सांसद शर्माको आग्रह प्रधानमन्त्रीका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना बौधिमाई नगरपालिकामा आइतबार पनि कार्यालय खुल्ने