काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ । बैठक आईतबारदेखि पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक र पार्टी म्हासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच