एजेन्सी । इंग्लिस क्लब वेस्टहृयाम युनाइटेडले ग्राहम पोर्टरलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले बुधबारमात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको थियो ।
विभिन्न सञ्चारमाध्यममा आएका खबरअनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गर्नुभएको छ । सन् २०२३ मा अर्को इंग्लिस क्लब चेल्सी छाडेयता पोर्टर क्लबविहीन हुनुहुन्थ्यो ।
लोपेटेगुइले मात्रै ६ महिना वेस्टहृयामको प्रशिक्षण सम्हाल्नुभएको थियो । इंग्लिस प्रिमियर लिगमा वेस्टहृयाम २० खेलमा २३ अंकका साथ १४औँ स्थानमा छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर