भोजपुर नगरपालिका वडा नम्वर दुई, हेलौाछामा शुक्रवारबाट अस्थायी प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकीको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आले, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा लगायतले उद्घाटन गरेसँगै चौकी संचालनमा आएको हो ।
प्रहरी चौकी स्थापनाका लागि माग भए अनुसार नगरपालिका क्षेत्रको दुई नम्वर वडामा प्रहरी चौकी स्थापना भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । जनताको माग र सरोकारवाला निकायको पहलमा हेलौछामा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच