काभ्रेपलाञ्चोक । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ मा रहेको श्री इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
एक विशेष कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच